काठमाडौँ / पूरक(उप) निर्वाचनको संघारमा आज संयुक्त राष्ट्र महिलाको नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेको र निर्वाचन आयुक्तबिच दिनेशकुमार थपलियाबिच मैत्रीपूर्ण भेटघाट भएको छ । राजनीतिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउनु पर्नेमा जोड दिएकी छिन् । सो अवसरमा आयुक्त थपलियाले निर्वाचन आयोगको विभिन्न क्रियाकलापहरूमा विगतदेखि संयुक्त राष्ट्र महिलाले गरेको सहयोगको स्मरण गरेका थिए । सोहि क्रममा थपलियाले […]