नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा ‘उडान’ विजेता

काठमाडौं – नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रबिन तामाङको लघुचलचित्र ‘उडान’ले प्रथम स्थान हासिल गरेको छ । नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१ अन्तर्गत प्राप्त ५० ओटा आलेखमध्ये छनोट भएको उत्कृष्ट १० प्रतियोगी कथाले लघुचलचित्र निर्माणमा भाग लिएको थियो । गत चैत २० गते कार्यक्रमका प्रमुख अथिति तथा प्रधान सेनापती अशोकराज […]

गाउँ आएको बाटो’ को टिम पूर्वमा

मोरङ्गप्रमोसन तथा दर्शक भेटघाटको लागि ‘गाउँ आएको बाटो’ को टिम पूर्व लागेका छन् ।आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै टिम पूर्व प्रवेश गरेका हुन् । शुक्रबारबाट नेपालका हलहरूमा फिल्म लागेको छ । सिनेमा नेपालको पूर्वी क्षेत्र भोजपुरमा छायङ्कन गरिएको छ । राईमाइला मार्फत आजको समाजको चित्र कोर्न खोजेको निर्देशक नविन सुब्बाले सम्मेलनमा बताएका थिए । ‘‘यो […]

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित

काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे । नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई […]

निताकाे ‘चुप चाप’ सार्वजनिक

काठमाडौं – गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप […]

गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड

काठमाडौँ – ‘दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन् । तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड प्राप्त गरेकी हुन् । एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रम चलचित्र […]

जाऔँ साथी सरर बोलको गीत सार्वजनीक

२०७७-०३-३१ सुनसरी सुनसरीको इटहरीमा आज जाऔँ साथी सरर, सिमाना बचाऔँ कालापानी पुगेर बोल्को गीत सार्वजनीक गरिएको छ । आज नै सो गीतको मिम्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो ।  सो गीतमा प्रेम बिष्ट र गङ्गा गौतमले स्वर दिएका छन् । जुन गीतमा  पूर्व प्राज्ञ राम धामीले सङ्गीत भरेका छन् । गीतको शब्द रचना प्रेम बिष्ट […]

बेलबारीको किरात राई यायोक्खामा पर्यटकको सङ्ख्या बढ्दो

२०७६-०९-१९ पर्यटक भन्छन् अरु भन्दा शान्त र राम्रो ठाँउ रहेछ । मोरङमोरङको बेलबारीमा रहेको किरात राई यायोक्खा परिसरमा आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ । वनभोज खाने मौसम सुरु भएसँगै सो क्षेत्रमा पर्यटनहरूको सङ्ख्यामा वृद्धि आएको हो । किरात राई समुदायको साकेला स्थल समेत रहेको धार्मीक वन क्षेत्रमा अप्रत्यासित रूपमा वनभोज खान आउने मानिसहरूको सङ्ख्यामा वृद्धि भएको […]

बेलबारीमा पहिलो लिवूवान आइडल र बेलबारी आइडलका उपविजेताको प्रस्तुति

२०७६-०५-२२ मोरङपहिलो लिवुवान आइडल कञ्चन थलङ लिम्वू र बेलबारी आइडलका उपविजेता अलिया साँवा लिम्वूको जोरदार प्रस्तुती रहेको छ । किरात याक्थुम चुम्लुङ बेलबारीको आयोजनामा भएको पहिलो ऐतिहासिक अधिवेशनमा थलङ र साँवाले आफ्नो प्रस्तुती राखेका हुन् ।  थलङले चिसो चिसो, हाक्पारे लिम्वू आदि गीत गाएका थिए भने साँवाले बाल गीत गाएकी थिइन । गायक गायीकाले गीत गाइरहँदा उपस्थित दर्शक […]

लिम्वूको जग्गा जमिन्दारले कसरी हडप्थे ? साममा !

२०७५-०७-३० बेलबारीलिम्वूहरूको जग्गा पहिले–पहिले जमिन्दारले कसरी हडप्थे त्यसलाई साम फिल्ममा उर्तान खोजीएको छ । शुक्रबार मोरङको बेलबारीमा किरात याक्थुम चुमलुङ बेलबारीको सहयोगमा  लिम्वू मिथकमा आधारीत साम फिल्म प्रदर्शन भएको हो ।  किशोर सुब्बाद्वारा निर्देशित र हस्ता लिवाङद्वारा निर्मित फिल्ममा जमिनदारको शोषण, लिम्वूहरूको विवाहमा हुने अत्याधिक खर्च र मृत्य आत्माबारे कथा बगेहेको निर्देशक सुब्बाको भनाईछ ।  फिल्म […]

‘अलिकति पिरतीको बैना देउ’ सार्वजनिक

२०७५-०३-०८ निशेष राईझापामिना राईद्वारा स्वारबद्ध ‘अलिकति पिरतीको बैना देउ’  बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीत बिहिबार एक कार्यक्रमविच सार्वजनिक भएको हो । ‘अलिकति पिरतीको बैना देउ’ बोलको गीत लोकपप शैलीको रहेको गायिका राईले जानकारी दिएकी छिन् । गीतको शब्द मंगल राईको रहेको छ । भने संगित स्यम् गायिका राईको रहेको छ । बुद्ध स्वाङबोले एरेन्ज गरेको […]



विचार

सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।