नयाँ वर्षलाई स्वागत गर्दै नेपाल इतिहास संघको ९ औँ स्थापना दिवस सम्पन्न

ललितपुर – नेपाल इतिहास संघले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको छ । “स्थापना दिवस एवं नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम” को आयोजना गरी संघले ९ औँ स्थापना दिवस मनाएको हो ।संघका संस्थापक स्व. प्रा.डा. तुलसीराम बैधको तस्विरमा माल्यापर्ण गरी सुरु भएको कार्यममा इतिहासका मुर्धन्य व्यक्तिहरू त्रिरत्न मानन्धर र हेमन्त […]

नेजा संवाद कार्यक्रम सम्पन्न

न्यूयोर्क – सामुदायिक सरोकारका विषयमा नेपाल अमेरिका पत्रकार संघ -नेजा) ले न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । हाल अमेरिकामा आप्रवासन नीतिहरूमा परिवर्तन आएको छ । उक्त परिवर्तित आप्रवासन कानुनदेखि समुदायले प्राप्त गर्ने सेवा सुविधाका सन्दर्भमा छलफल भएको थियो । शनिवार भएको संवादमा समुदायमा भएका विभिन्न सामाजिक गतिविधिमाथि चर्चा परिचर्चा गर्नुका साथै नेपाली महावाणिज्य […]

बासको अर्धबार्षिक समिक्षा सम्पन्न

फागुन ७ गते, नेपालगन्ज । सुशासनको क्षेत्रका क्रियाशिल संस्था बास नेपालले संस्थाको अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरेको छ ।बैठकमा संस्थाले चालु आर्थिक बर्षको साउनदेखि पौषसम्म गरेको प्रगति तथा आर्थिक आय व्यय प्रस्तुत गरेको छ । उक्त हिसाव तथा प्रगति प्रतिवेदन आर्थिक वर्ष २०८२÷०८३ को ६ महिनाको हो । सोहि बैठकले आगामी ६ […]

प्रेमचन्द्र झा माघ २९ गते  रौतहट –  जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने प्रमुख कारण यही बाँध रहेको दाबी गर्दै उनीहरूले तत्काल उक्त कार्य रोक्न माग गरेका […]

स्वतन्त्र पत्रकार संघ भक्तपुरको वार्षिक सभा र अधिवेशन एकै साथ

भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको सातौँ वार्षिक साधारणसभा र पाँंचौँ अधिवेशन बुधबार भक्तपुरमा सम्पन्न भएको छ । अधिवेशनले रेणु त्वानाबासु अध्यक्षको अध्यक्षतामा सात सदस्यीय नयाँं कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा मणिराम लामिछाने, सचिवमा विकुराम तजले, सहसचिवमा राजन कार्की, कोषाध्यक्षमा प्रेमध्वज मोक्तान र सदस्यहरूमा राजाराम नापित र सुनिल दुवाल रहेका छन् […]

यूएई शाखामा मधेसी एकता समाजको नयाँ कार्यसमिति गठन

काठमाडौं – मधेसी एकता समाजको यूएई शाखामा नयाँ कार्यसमिति गठन भएको छ । यो समाज विदेशमा बस्ने मधेशीहरूको छाता संगठन हो । आइतबार भएको अधिवेसनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको हो । अधिवेसनले शैलेन्द्र कुमार रायको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । समितिको सहअध्यक्षकमा रामपुकार यादव र रामअयोध्या साह रहेका छन् […]

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की नियुक्त

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले शपथ लिएकी छन् । उनलाई शीतल निवासमा एक समारोहको बिच शपथ ग्रहण गराएका हुन् । हाललाई सम्पूर्ण मातहतका मन्त्रालयहरू समेत उनकै अधिनमा रहने गरी उनलाई प्रधान मन्त्री नियुक्त गरिएको छ । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु […]

नेपालमा सामाजिक सञ्जाल पुनःसञ्चालनमा

काठमाडौँसरकारले बन्द गरेको सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याएको छ । उक्त सामाजिक सञ्जाल पुनः सञ्चालन गराउन देशका विभिन्न भागमा आन्दोलन भएको थियो । सो आन्दोलन जेन्जी समूहले गरेका थिए । जेन्जी समूह भनेको सन् १९९७ देखि २०१२ सम्मको युवाको समूहलाई जनाउँछ । आन्दोलनका क्रममा देशका विभिन्न भागमा आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा प्रहरीको गोली लागि […]

बेलबारी क्षेत्रका वन बाँदरहरू बस्तीतिर, वन कार्यालयसँग प्राकृतिक समाधान छैन

नारायण राईवनमा खानेकुराको अभाव हुन थालेपछि बेलबारीका बस्तीहरूमा बाँदरहरू प्रवेश गर्न थालेका छन् ।पहिले–पहिले वन क्षेत्रमा मात्र देखिने बाँदरहरूले आजभोली घर तथा पसलहरूमा प्रवेश गरी सामान तथा खानेकुराहरू लगिदिने गरेको छ । बाँदरहरूले मोरङ्गको बेलबारी–१ मा गुम्बा लाइन, सिसौली खोलाका आसपासका गाउँतिर विगोर गर्न थालेका छन् । बाँदरहरू बेलबारी–४ को देवीथान सामुदायिक वन र बेतना […]

कुलमान घिसिङ र गायिका स्याङतानबिच भेट

काठमाडौं । नेपालका राष्ट्रसेवक तथा निवर्तमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गायिका सुस्मिता स्याङतान र उनको टिमबीच भेटवार्ता सम्पन्न भएको छ । गायिका सुस्मिता स्याङतानकाे ”कुलमान दाइ” बाेलकाे गीत सार्वजनिक भएपछि शुक्रबार घिसिङले निमन्त्रणा गरी स्याङतान र उनको टिमसँग घिसिङले आफ्नाै निवासमा भेटघाट गरेका थिए । गायिका स्याङतानले केही समयअघि कुलमान घिसिङप्रति श्रद्धा […]



विचार

सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।