मौसममा सुधार हवाई मार्ग खुल्यो, लामो दुरीको यात्रा नगर्न सरकारको अनुरोध

काठमाडौँआजबाट मौसममा सुधार आएको छ । निरन्तरको भारी वर्षा कम हुन थालेको छ । मौसममा सुधार आएसँगै हिजो शनिवार साँझबाट रोकिएको आन्तरिक र अन्तरर्राष्ट्रिय दुवै हवाई सेवा सुचारु भएको छ । तर सडक मार्ग भएर गुड्न सवारी साधनमा भने अझै लामो दूरीको यात्रा नगर्न सरकारले अनुरोध गरेको छ । देशका विभिन्न स्थानमा पहिरो खसिरहेको र […]

अभिरल वर्षकोे कारण हवाई तथा लामो दूरीको सवारी साधनको आवतजावत बन्द

काठमाडौँनेपालका विभिन्न भागमा १६ गतेदेखि निरन्तर वर्षा भइरहेको छ । लामो दूरीको सवारी आवतजावतमा रोक लगाइएको छ । आज राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर सो विषयको जानकारी गराएको छ ।प्राधिकारणले जल तथा मौसम विज्ञान विभागको हवला दिँदै यही असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागमा चट्याडसहित हल्कादेखि मध्यम वर्पा भइरहेको […]

१७ गतेदेखि २० गतेसम्म कोशी, मधेश, बागमति, गण्डकी र लुम्बिनीमा बारी बर्षा हुने

काठमाडौँनेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण शाखाले देशमा भारी बर्षा भइ नदीको बहाब बढ्ने जनाएको छ । त्यसका लागि उच्च सतर्कताका अपनाउन अनुरोध गरेको छ । सूचनामा भनेको छ – ‘‘जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी […]

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय स् काठमाडौं शाखा

काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौंको बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ । काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा समाचार संकलन गर्ने क्रममा प्रहरीको गोली लागी कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना तथा नेपाल […]

राष्ट्रिय परिचयपत्रले वृद्धाहरूलाई शास्ति “जिल्ला प्रशासनबाट सुधार हुने”

मोरङ्गमोरङ्ग जिल्लाका स्थानीय पालिकाका वडा कार्यालयहरूबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ । रापपमा भएका नाम अशुद्ध, उमेर फरक, ठेगाना फरकले गर्दा वृद्धाहरूले शास्ती व्यहोर्नु परेको छ । हाल वृद्धाभत्ता थाप्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक हुन थालेको छ । वृद्धा भत्ता खानकै लागि भए पनि वृद्धावृद्धहरू राष्ट्रिय परिचय पत्र बनाउन बाध्य भएका छन् । त्यसरी बाध्यकारी […]

ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला

काठमाडौँ । नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो । एक महिना अगाडि कम्मरको देब्रे भाग अत्याधिक दुखेपछि उपचारका लागि अस्पताल जाँदा उनलाई मिर्गौलाको पत्थरी भएको देखिएको थियो । त्यसपछि सिटी स्क्यान गरेर हेर्दा नवराजको […]

आजको मौसमः कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने

काठमाडौं, २८ चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर आंशिक बदली रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको […]

सडक डिभिजनको अपिल : विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक

काठमाडौँ / विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर राखी सामाजिक सञ्जालमा अतिरञ्जित प्रतिक्रियाबारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै विभागले शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर अतिरञ्जित गर्नु खेदजनक भएको जनाएको हो […]

महासंघद्वारा सरकारले सञ्चार क्षेत्रमा विनियोजित बजेटको स्वागत

काठमाडौँहिजो प्रस्तुत बजेटमा सञ्चार क्षेत्रमा विनियोजित बजेट पत्रकारहरूको पक्षमा ल्याएको भन्दै नेपाल पत्रकार महासंघले सो बजेटलाई सकारात्मक रूपमा लिएको छ । महासंघले आज एउटा विज्ञप्ति जारी गर्दै बजेटको स्वागत गरेको हो । नेपाल सरकारले सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बजेट नेपाल सरकारका तर्फबाट अर्थमन्त्री […]



विचार

सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।