गोलन्जोर अध्यक्ष कप वडा नं ७ खुर्कोटकाे पाेल्टामा

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा भएकाे फुटवल प्रतियाेगिताकाे फाइनल खेल वडा नं. ७ काे पाेल्टामा परेकाे छ । गाेलन्जाेर पालिका दाेस्राे अध्यक्ष कप वडा नं. ४ खोक्लिङ खेलमैदानमा आयोजना भएको थियाे । दोस्रो अध्यक्ष कप प्रतियोगिताको फाइनल खेल शुक्रबार रोमाञ्चक मोडमा सम्पन्न भएको थियाे । वडा नं. ७ खुर्कोटले वडा नं. ४ लाई ट्राइब्रेकरमा ३–२ गोल […]

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघ २ देवदह । रुपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ । माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो । प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने नगरपालिकाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको कामलाई तीव्रता […]

दोस्रो बेलबारी कराते प्रतियोगिताको उपाधि : रङ्गशाला डोजोलाई

बेलबारी – मोरङ्गको बेलबारीमा सञ्चालित दोस्रो बेलबारी खुल्ला कराते प्रतियोगितको उपाधि रङ्गशाला डोजो(प्रशिक्षण केन्द्र) धरान, सुनसरीले हात पारेको छ । २६ गोल्डमेडलसँगै धरान प्रतियोगिताको विजेता समूह बनेको हो । त्यसै गरी १२ गोल्डमेडल सहित बेलबारी कराते एकेडेमी, मोरङ्ग दोस्रो भएको थियो । भने ११ गोल्डमेडल सहित कनकाई कराते एकेडेमी, झापा तेस्रो भएको थियो । एक […]

राईजिङ्ग स्टार्स बेसबल क्लबको अध्यक्षमा थापा 

मन्दिरा अधिकारी भक्तपुर / विगत १२ वर्षदेखि भक्तपुरमा बेसबल तथा सफ्ट बल खेलको विकास एवं विस्तारमा तल्लीन रहेको राईजिङ्ग स्टार्स बेसबल क्लबको पहिलो अधिवेशनबाट अध्यक्षमा रोशन थापा सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको उपाध्यक्षमा भने लक्ष्मी कुवर थापा, सचिवमा निश्चल केसी, कोषाध्यक्षमा उज्ज्वल राउत, सदस्यहरूमा सगुन खिचाजु, रमा राउत, प्रदीप पौडेल, विशाल खड्का, पूजन खिचाजु, […]

ल्होसार कप २०८० सम्पन्न

चक्र प्रसाद पोख्रेलकाठमाडौं / यस वर्षकाे भोट्खोला ल्होसार फुटवल कप २०८० सम्पन्न भएको छ । संघर्षशिल युथ क्लब सेक्सुमको आयोजनामा हुने गरेकाे ल्हाेसार कप काठमाडौंको सिफल चौरमा दाेस्राे पटक सुरु भएको हाे ।गत्त मंलबारबाट शुरु भएको खेल आठ दिनसम्म संञ्चालन भएको थियो । पुरुष तर्फ ३३ टिम र महिला तर्फ ११ टिम सहभागी भएका थिए […]

 सकियो राष्ट्रियस्तरको अबाकस प्रतियोगीता, कुन- कुन स्कुल भए च्याम्पियन ?

काठमाडौं – राष्ट्रियस्तरको अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगीतामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराईएको थियो । पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा १ सयभन्दा बढि विद्यालयका प्रतियोगी विद्यार्थी, शिक्षक […]

राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप सुदुरपश्चिमलाई

कास्की । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल-२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशले हात पारेका छन् । सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै […]

बेलबारीमा कराते प्रतियाेगिता सम्पन्न

मोरङविश्व कराते महासंघद्वारा खेल नियममा परिवर्तन गरेको छ । परिवर्तित खेल नियम अनुसार बेलबारी नगर डोजोले नयाँ रेफ्रि नियम सम्बन्धि सेमिनार सञ्चालन गरेको छ । शुक्रबार सञ्चालित उक्त सेमिनारलाई राजु महर्जनले सहजिकरण(ट्रेनर) गरेका थिए । कराते महासंघले पूर्ण रूपमा खेल नियममा परिवर्तन ल्याएको बेलबारी डोजो प्रशिक्षण प्रमुख कुन्ती गुरुङले थुम्सेन्यूजलाई जानकारी दिइन् । परिवर्तिन खेल […]

ल्होसारको अवसरमा भलिवल प्रतियोगिता

बेलबारीबाघ वर्गलाई विदा गरेर विरालो वर्गमा यो वर्षको तमु ल्होसार प्रवेश गर्दैछ । उक्त ल्होसारको अवसरमा तमु ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् बेलबारीले भलिवल प्रतियोगिताको आयोजना गरेको छ । आजबाट सुरु भएको वडा स्तरिय प्रतियोगितामा बेलबारी–११ ‘ए’ सेमी फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा बेलबारी वडा नं. ४ र ११ बाट दुई–दुई ओटा टिम […]

विश्व टेबलटेनिस च्याम्पियन्सीप छनोटमा नेपाली घरको साथ

काठमाडौं विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– ०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको छ । साउथ एसियन रिजनल च्याम्पियन्सिप २२ देखि २५ मंसिरसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली घरका प्रबन्ध निर्देशक राजु […]



विचार

सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।