क्यान्सर परीक्षण शिविरमा ३ सय जनाको स्वास्थ्य जाँच

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा बृहत क्यान्सर परामर्श तथा परीक्षण शिविर गरेको छ । शुक्रबार भएको परीक्षणमा करिब ३ सय बढिले स्वास्थ्य जाँच गराएका छन् ।बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म चलेको शिविरमा मेडिसिन तर्फ २१ जना, गाइनोतर्फ १ सय ९३ जना र सर्जरी तर्फ ७२ जनाको स्वास्थ्य जाँच गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति […]

आईविवी अष्ट्रेलियाको सहयोगमा ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रम सम्पन्न

डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल -एवन) र डाउन सिन्ड्रोम सोसाईटीको सहकार्यमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका सदश्यहरु, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधी, हस्पिटलका डाक्टरहरु तथा डाउन सिन्ड्रोम भएका बालबालिका […]

विश्व मुख स्वास्थ्यको अवसरमा नेपाल मेडिकल कलेजमा विविध कार्यक्रम

काठमाडौं – विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजले विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्यानल डिस्कसन, सचेतनामूलक छलफल तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूले कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रम दिउँसो १ बजे डेन्टल ब्लकमा ब्यानर ड्रपसहित सुरु गरिएको थियो । कार्यक्रमको प्रमुख […]

शिक्षा व्यापार हाेइन : प्रजापति

भक्तपुर शुक्रबार एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले शिक्षा व्यापार हाेइन, राज्यको जिम्मेवारी हो भनेका छन् । कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेकाे प्रजापतिले एभरेष्ट स्कूलकाे वार्षिकाेत्सवकाे अवसर पारेर सबै क्षेत्रलाइ जिम्मेवार हुनु पर्नेमा जाेड दिएका थिए ।एभरेष्ट स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यालयहरुलाई […]

काठमाडौँ युरो स्कूलद्वारा न्यानो लुगा वितरण

काठमाडौँ – प्रत्येक वर्ष जाडोयाममा काठमाडौं युरो स्कूलले न्यानो लुगा विद्यालयहरूका विद्यार्थीहरूलाई वितरण गर्दै आइरहेको छ । यस वर्ष पनि स्कूलले विभिन्न विद्यालयका सात सय विद्यार्थीहरूलाई न्यायो लुगा वितरण गरेको छ । चिसोका कारण बालबालिकाको दैनिक पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यका साथ स्कूलले कार्यक्रमको आयोजना गरेर नै लुगा वितरण गरेका छन् ।स्कूलले नुवाकोटको दुप्चेश्वर काउलेश्वरी […]

नेपाल र जर्मनबिच अन्तरसाँस्कृतिक कार्यक्रम

भक्तपुर, भदौ २२नेपाल र जर्मन दुई देशका विभिन्न साँंस्कृतिक कार्यक्रमहरू भएका छन् । कार्यक्रमएभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएकाे हाे । आइतबार भक्तपुरमा भएकाे अन्तरसाँंस्कृतिक कार्यक्रममा नेपाल र जर्मन दुई देशवीचको सम्वन्धलाई अझ मजबुत बनाउने उद्देश्यकासाथ कार्यक्रम गरिएकाे थियाे । कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा औपचारिक र दोश्रो चरणमा प्रदर्शनी गरिएको […]

स्वच्छ र स्वास्थ्य तरकारी उत्पादन गर्नु पर्छ : डा. पाण्डे

नारायण राईविराटनगर– ‘‘विषादी युक्त तरकारीले स्वास्थ्यमा ठुलो समस्या उत्पन्न गरेको छ । अब त्यसको ठाउँमा स्वच्छ र स्वस्थ्य तरकारी उत्पादन र विक्री गर्नु पर्छ । खाने कुरामा विषादी प्रयोग गर्नु भनेको सिधै पेस्तोलले हानेको भन्दा घातक कुरा हो ।’’ यो भनाई कोशी प्रदेशका उद्योग, कृषी तथा सहकारी कोशी प्रदेश कार्यालयका सचिव डा.शरण कुमार पाण्डेको हो […]

भगवती माविमा दिवा खाजा कार्यक्रमको प्रभावकारिता

नारायण राईबेलबारी – सरकारले सामुदायिक विद्यालयका लागि दिवा खाजा कार्यक्रम ल्याएको छ । जुन कार्यक्रमले गर्दा विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरूले दिउँसोको खाजा विद्यालयका खाने गर्दछन् । भगवतीमा प्रारम्भिक कक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीहरूलाई खाजा दिने गर्दछन् । भगवती मोरङ्गको बेलबारी–३ मा रहेको छ । उक्त कार्यक्रमले विद्यार्थीहरूमा राम्रो भएको बताउँछन् विद्यालयका प्रधानाध्यापक नारायण आचार्य । […]

१३ वर्ष २८ दिनसम्म पढाएर मोती चढे सोलु

बेलबारीमोती सिन्चौरीले सहिद स्मृति आधारभुत विद्यालयमा पढाए । प्रधानाध्यापकको भूमिका निभाए । मोरङ्गको बेलाबारी–१ मा रहेको उक्त विद्यालयमा उनले आफ्नो जीवनको १३ वर्ष २८ दिन उक्त विद्यालयलमा बिताए । १३ वर्षपछि उनी स्थायी नियुक्ति भएर सोलुखुम्बु पुगेका छन् । गएको सोम्बार उनलाई विद्यालयले एक कार्यक्रम गरी विदाई गरेको हो । उनलाई विद्यालय व्यवस्थापन समिति, स्थानीय […]

विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान

काठमाडौं । भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीहरुलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण गरेको छ । सोमबार नेक सिपिएसमा एक कार्यक्रमको आयोजना गरी स्नातकोत्तर तहको ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका छात्रवृत्ती वितरण गरिएको हो । छात्रवृत्ती सात जना विद्यार्थीहलाई वितरण गरिएकाे हाे । छात्रवृत्ती पाउनेहरुमा सन् २०१६, ०१७, ०१८ र ०१९ का लागि मनिष […]



विचार

सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।