बेलबारीका एक इतिहास रविन गुरुङको निधन

बेलबारीसङ्खुवासभा जिल्लाको हेदाङ्ना गाउँपञ्चायत अन्तर्गत माङ्सिमामा जन्मभई बेलबारीमा स्थायी रूपमा बस्दै आएका रविन गुरुङको गत शुक्रबार निधन भएको छ । समाजका अग्रणी व्यक्तित्वको ६९ वर्षको उमेरमा निधन भएको हो । उनको निधन आफ्नै निवास मोरङको बेलबारी–३, दोघरेमा भएको थियो ।उनलाई विभिन्न व्यक्ति तथा संघ संस्थाले अन्मित श्रद्धाञ्जली दिएका थिए । उनको शवलाई बेलबारी–३ मा रहेको […]

एउटा भेटले परिवर्तन भएकाे बालेन्द्रकाे जीवन

बालेन्द्र चौधरी सक्षम एक्जुकेटिभ सेफ हुन् । उनीसँग देश तथा विदेशका विभिन्न सामान्यदेखि स्टार होटलहरूमा काम गरेको अनुभव छ । २२ वर्ष होटल क्षेत्रमा काम गरेका उनी आर्थिक रूपमा पनि सन्तुष्ट छन् । उनले यो दिनसम्म आइपुग्न बढे से बढे दुःखहरू झेलेका छन् । उनै बालेन्द्र चौधरीसँग थुम्सेन्यूजले गरेको छोटो सम्वाद प्रस्तुत छ – सुनसरीको […]

कर्णकुमार देवानको योग्दान

आज आम मानिसलाई बाटो घाटो हिड्न कुनै समस्या छैन । ठुलो फराकीलो बाटो भएकै कारण गाडी कुद्छ । पढ्छु भन्नेहरुका लागि प्रत्येक वडा वडामा विद्यालयहरू छन् । खोप तथा रोग विरुद्धको उपचारहरू स्वास्थ्य चौकीबाट पाउछन् । आजको यो दिनसम्म पाँचथरको हाङ्गुमलाई ल्याई पुर्याउन समाजसेवी, प्रजातन्त्रपे्रमी, विकासवादी, कर्णकुमार देवानको ठुलो योग्दान र भुमिका छ । त्यस […]



विचार

सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।