२०७७-०४-२१ निशाहाङ राईविश्वमा सामान्य बन्दै गएको तर नेपालमा हालैका दिनहरूमा भयावह स्थितीको सृजना गर्दै आएको कोभिड–१९ (कोरोना भाइरस) को कारण देशका विभिन्न स्थानहरूमा पुनः बन्दाबन्दी (लकडाउन) गर्न थालिएको छ । कोरोनाको सङ्क्रमण समुदायसम्म पुगेपछि यसको नियन्त्रणमा समस्या उत्पन्न भएको छ । यस्तो अवस्थामा विभिन्न जिल्ला