सम्पादकीय – पाथिभरा केवलकार विवाद समाधनको बाटोमा जाउ

हालैका दिनमा ताप्लेजुङ्ग क्षेत्र दिनानु दिन तनाव ग्रस्त बन्दै गइरहेको अवस्था छ । केवालकार निर्माण गर्ने र गर्न नदिने विवादबाट सुरु भएको घटनाले तनावको स्थिती सृजना गरेको देखिन्छ । दुई पक्षबिच भएको द्वन्द्वमा गोली समेत चलिसकेको अवस्था छ । अहिले काफ्लेपाटीमा पटक–पटक झडफ भइरहेको छ । खुकुरी हानाहान पनि भइसकेको अवस्था छ । प्रहरीद्वारा धरपकड […]

पुस्तकहरूमा पिल्मो राई

— नरेन्द्र देउराम पिल्मो राई   राई जाति नेपालको आदिम रैथाने जातिमध्ये एक हो । विविध भाषा र संस्कृति भएको जाति हो राई भन्ने पनि सर्वविदित छ । त्यसमध्येका हुन् पिल्मो, सोताङ र कुलुङ । जो विभिन्न प्रतिकूलताका बाबजुद आफ्नो मौलिक पहिचान पहिल्याइरहेका छन् । पिल्मो, सोताङ र कुलुङ अलगअलग समुदाय हुन् वा होइनन् भन्ने […]

मानवलाई उद्भिदको आवश्यक्ता

लाखजित राईहामी मानव र चराचर प्राणीलाई अपरिहार्य उद्भिद(बाेटबिरुवा) को आवश्यक्ता पर्दछ । यस कारण यसलाई संरक्षण गर्नु विशेष हामी मानव जातिको कर्तव्य हुन्छ । उद्भिद नभएको स्थानलाई मरुभूमि मानिन्छ । जहाँ पानी विनाको सुख्खा, उष्ण मानिन्छ, त्यहाँ केवल उठको सहारा लिएर हिँडडुल गर्न वा यात्रा गर्न सकिन्छ । त्यस स्थानमा कुनै प्राणी वा मानव बस्न […]

धिमाल समुदायसँग बाझिने नेपालको कानुन संशोधन गर

सम्पादकीययहि फागुन १३ गते शनिवार धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा ‘‘चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी’’ कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा तपाईँहरूको मौलिक खानपानहरू लोप हुँदै गइरहेका छन् की छैनन् ? भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा समितिका अध्यक्ष लोक बहादुर धिमालले नेपालको कानुनको कारण […]

सम्पादकिय : विद्यालयमा भय रहित वातावरणमा शिक्षण सिकाई गराऔँ

बेलबारी क्षेत्रका विभिन्न विद्यालयमा शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूलाई कुटपिट गरिएको घटना बाहिर आएको छ । यसै साता संस्थागत विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई कुटपिट गरिएको पाइएको छ । विद्यालयको त्यस किसिमको कार्यले विद्यार्थीहरूमा विद्यालयप्रति भय जाग्रित हुन थालेका छन् । भय सहितको वातावरणमा शिक्षण सिकाई सहज बन्न सक्दैन । बालबालिका सम्बन्धि ऐन, २०७५ ले समेत बन्चित गरेको कार्य गरी […]

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]

सोताङ, कुलुङ, पिल्मो राईको उद्गम

– डा. बी. बी. लोवात्ती पिल्मो राई नेपालका विभिन्न जातजाति मध्ये किरात समुदाय प्राचीन जाति मानिन्छ । किरातवंशमा विविध जाति पर्दछन् तथापि राई, लिम्बू र सुनुवारले मूलरूपमा आफूलाई किरातवंशी दाबी गर्दै आएको पाइन्छ । यी जातिको थातथलो पूर्वी नेपालको पहाडी भूभाग मानिन्छ । पूर्वी नेपालमा विकास भएका राई जातिको मूल बसोबास क्षेत्र भोजपुर, खोटाङ, उदयपुर, […]



विचार

सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।