नयाँ वर्षलाई स्वागत गर्दै नेपाल इतिहास संघको ९ औँ स्थापना दिवस सम्पन्न

ललितपुर – नेपाल इतिहास संघले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको छ । “स्थापना दिवस एवं नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम” को आयोजना गरी संघले ९ औँ स्थापना दिवस मनाएको हो ।संघका संस्थापक स्व. प्रा.डा. तुलसीराम बैधको तस्विरमा माल्यापर्ण गरी सुरु भएको कार्यममा इतिहासका मुर्धन्य व्यक्तिहरू त्रिरत्न मानन्धर र हेमन्त […]

क्यान्सर परीक्षण शिविरमा ३ सय जनाको स्वास्थ्य जाँच

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा बृहत क्यान्सर परामर्श तथा परीक्षण शिविर गरेको छ । शुक्रबार भएको परीक्षणमा करिब ३ सय बढिले स्वास्थ्य जाँच गराएका छन् ।बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म चलेको शिविरमा मेडिसिन तर्फ २१ जना, गाइनोतर्फ १ सय ९३ जना र सर्जरी तर्फ ७२ जनाको स्वास्थ्य जाँच गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति […]

नेजा संवाद कार्यक्रम सम्पन्न

न्यूयोर्क – सामुदायिक सरोकारका विषयमा नेपाल अमेरिका पत्रकार संघ -नेजा) ले न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । हाल अमेरिकामा आप्रवासन नीतिहरूमा परिवर्तन आएको छ । उक्त परिवर्तित आप्रवासन कानुनदेखि समुदायले प्राप्त गर्ने सेवा सुविधाका सन्दर्भमा छलफल भएको थियो । शनिवार भएको संवादमा समुदायमा भएका विभिन्न सामाजिक गतिविधिमाथि चर्चा परिचर्चा गर्नुका साथै नेपाली महावाणिज्य […]

इन्जिनियरिङ भइसकेपछिका चुनाैती, हाेसियारी र अवसरहरूबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैँ – इन्जिनियरिङकाे पढाइ सकिएपछि के गर्ने भन्ने विद्यार्थीहरूलाइ लक्षित गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । इन्जिनियरिङ विषयमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पढाई सकिएपछि काम पाउन अथवा आफ्नै फर्म खोली काम गर्न के कस्ता बजारोन्मुख सीपहरू आवश्यक हुन्छन् भन्ने विषयमा आज सानेपाको एभरेष्ट इन्जिनियरिङ कलेजमा व्यवसायी, विद्यार्थी तथा शिक्षकहरू बीच गहन अन्तरक्रिया […]

आईविवी अष्ट्रेलियाको सहयोगमा ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रम सम्पन्न

डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल -एवन) र डाउन सिन्ड्रोम सोसाईटीको सहकार्यमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका सदश्यहरु, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधी, हस्पिटलका डाक्टरहरु तथा डाउन सिन्ड्रोम भएका बालबालिका […]

विश्व मुख स्वास्थ्यको अवसरमा नेपाल मेडिकल कलेजमा विविध कार्यक्रम

काठमाडौं – विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजले विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्यानल डिस्कसन, सचेतनामूलक छलफल तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूले कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रम दिउँसो १ बजे डेन्टल ब्लकमा ब्यानर ड्रपसहित सुरु गरिएको थियो । कार्यक्रमको प्रमुख […]

नेपालमा जापानी स्किन केयरको विक्री सुरू

काठमाडाैँ – नेपालमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री थालनी भएको छ । भाटभटेनी सुपरमार्केट तथा होमा विच सहमति भएपछि जापानी कस्मेटीक स्किन केयरहरू विक्री हुन थालेको हो । जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमा द्वारा नेपाली बजारमा उक्त उत्पादनहरु बजारमा ल्याइएको हो । उत्पादनहरू भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने छन् । […]

पुल निर्माणले गाउ“ बस्तीलाई सुविधा हुने

सिन्धुली,फाल्गुण १४जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि गाउँ बस्तीलाई सुविधा हुने भएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ स्थित जिर्घा खोलामा पुन निर्माण कार्य सुरु भएको छ । उक्त पुन सो क्षेत्रका पिछडिएका ग्रामिण बस्तीका सर्वसाधरणहरूलाई लक्ष्यित गरी हुने निर्माण गरिएको हो । निर्माणाधिन डबल लेनको पुल स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाको ४ करोड […]

बासको अर्धबार्षिक समिक्षा सम्पन्न

फागुन ७ गते, नेपालगन्ज । सुशासनको क्षेत्रका क्रियाशिल संस्था बास नेपालले संस्थाको अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरेको छ ।बैठकमा संस्थाले चालु आर्थिक बर्षको साउनदेखि पौषसम्म गरेको प्रगति तथा आर्थिक आय व्यय प्रस्तुत गरेको छ । उक्त हिसाव तथा प्रगति प्रतिवेदन आर्थिक वर्ष २०८२÷०८३ को ६ महिनाको हो । सोहि बैठकले आगामी ६ […]

इटहरीमा संस्कृति विद् र सङ्गीत साधक सम्मानित

नारायण राई इटहरी – साहित्यकार धरणीधर दाहालको ९९ औ जन्मजयन्तीको अवसरमा आयोजित धरणीधर दाहाल स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा दुई व्यक्तित्व सम्मानित भएका छन् । त्यसरी सम्मानित हुनेहरूमा भक्त राई (पिएडी) र विशिष्ट सितार वादक प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी रहेका छन् । द्वोयलाई जनही नगद ५१ हजार रुपैयाँ र ताम्रपत्र सहित सम्मानित गरिएको हो । कार्यक्रम […]



विचार

सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।